१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह
काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित…