सूचनाको हकको प्रभावकारिताका लागि स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्ने
काठमाडाैँ । सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।बिहीवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा…