समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
काठमाडौं- पोस्टर टाँसेर ‘क्यामेल’ नामक चुरोटको विज्ञापन गर्ने वितरक कम्पनीलाई काठमाडौं महानगरले कारबाही गरेको छ। सेभेन ओसियन नामक वितरकलाई २५ हजार जरिवानासहित कारबाही गरेको हो।