सत्तापक्ष बाद प्रतिबादः पूर्वसूचना हुँदापनि सरकारले नागरिकको ज्यान बचाउन सकेन– कांग्रेस नेता विश्वकर्मा, २४ सै घण्टा ड्युटीमा छौं – एमाले नेता ढुङ्गेल
काठमाडौं / पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन नसकेको सरोकारवालाहरुले बताइरहँदा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य कैलाश ढुङ्गेलले बाढी/ पहिरोलगायत विपद्जन्य घटनापछि सरकार २४…