काठमाडौं । फिफा विश्वकप फुटबल छनोटमा पाराग्वेसँग अर्जेन्टिना पराजित भएको छ । दक्षिण अमेरिका छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना २–१ गोल अन्तरमा पराजित बनेको हो ।
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।