विद्यालय शिक्षा ऐन : राज्यको सामर्थ्य कि शिक्षकको स्वार्थमा खोज्ने समाधान ?
१० वैशाख, काठमाडौं । गएको चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरुको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्नु रहेको छ । उनीहरुका मागअनुसार शिक्षा ऐन जारी गर्न…