वर्ल्डलिंकद्धारा राजधानी काठमाडौंमा सुविधासम्पन्न डेटा सेन्टर निर्माण, देशभर १४ सेन्टर बनाउने
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालकै सबैभन्दा ठूलो डेटा सेन्टर निर्माण गरेको छ । राजधानीको चन्द्रागिरिस्थित यस सेन्टरको नाम डेटावर्ल्ड…