लगानीकर्ता नाफा बुक गर्न केन्द्रित हुँदा सुस्तायो शेयर बजार
काठमाडौं । शेयर बजारका लगानीकर्ताहरू नाफा बुक गर्न केन्द्रित हुँदा बजार सुस्ताएको बजारका जानकारहरु बताउँछन् । अघिल्ला केही साता उछाल आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार यो साता सुस्ताएको छ…