राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

NepShoot Image

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा  ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व संकलन गरेको छ । 



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु