राकम कर्णालीमा ५० शय्याको अस्पताल सञ्चालन हुने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई अब ५० शय्याको बनाइने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मातहत सञ्चालन गर्नेगरी यो अस्पताललाई ५० शय्याको बनाइने भएको हो ।