भद्रपुर झापा गोल्डकप : लिग च्याम्पियन चर्च ब्वाइज बाहिरियो, झापा ११ सेमिफाइनलमा
झापा : ‘बी’ डिभिजन लिगको तयारी गरिरहेका झापा ११ फुटबल क्लबले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मेची…