बैंकर्स संघमा नयाँ अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरू निर्विरोध
नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला चुनिएका छन् । संघको ३८औँ वार्षिक साधारणसभाले अध्यक्षसहित उपाध्यक्ष र तीनजना सदस्य निर्वाचित गरेको छ ।…