काठमाडौं । फागुन २५ गतेबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा हुने भएको छ ।शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गर्दै तिनवटा मैदानमा खेल…