काठमाडाैं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ ।
पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा…
फोटो श्रोत र पुर्ण समाचार