पलेशाले पाउने ६५ लाख पुरस्कार रकममा सरकारले कर छुट दिने
काठमाडौं । सरकारले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कार रकममा कर छुट दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत पलेशाले पाउने पुरस्कार रकममा कर छुट…