नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

Swasthya Khabarpatrika

NepShoot Image

काठमाडौं- नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु