नारयणगढ-मुग्लिन सडकखण्डमा बस र माइक्रो ठोक्किएः ४ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलो भन्ने ठाउँमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा सबै माइक्रोबसमा सबारहरू रहेको…