नागरिकको मौलिक हक तलमाथि हुनेगरी कांग्रेसले कसैसँग सम्झौता गर्दैन : महामन्त्री थापा- समाचार
बुटवलमा बुधबार भएको नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा सम्झौता नगर्ने बताए ।