काठमाडौं, फागुन ४ । नेपाली बजारमा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो…