डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक
जेनेभा, माघ २९ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने…