‘जलनको उपचारमा राज्यको चरम बेवास्ता, आफूलाई पर्दा मात्र बोल्छन् नीति निर्माता’ [भिडियोसहित]
जलनका बिरामी पहिले नभएका होइनन् । तर, उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले बिरामीको संख्या बढी देखिएको हो ।…