काठमाडौं । जय ट्रफी पुरुष इलाइट ट्रफीको दोस्रो दिन मधेस प्रदेशका ओपनर ब्याटर मयन यादवले शतक बनाएका छन् । आइतबारदेखि सुरु भएको प्रतियोगितामा शतक बनाउने मयन पहिलो ब्याटर बने ।
…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।