च्याम्पियन्स ट्रफीअघि नै अस्ट्रेलियाली क्रिकेट टोली समस्यामा, मिचेल स्टार्क पनि टीमबाहिर
आइसिसी च्याम्पियन्स ट्रफी शुरू हुनुअघि नै अस्ट्रेलियाली क्रिकेट टोली समस्यामा परेको छ । आईसीसीका अनुसार फास्ट बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले प्रतियोगिताका लागि पठाइएको अष्ट्रेलियाली टोलीबाट…