चलचित्र क्षेत्रमा हिरोभन्दा हिरोनीलाई बढी समस्या छः बसुन्धरा भुसाल
वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिला बढी पीडित हुनुपरेको बताएकी छन् । मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ विषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरूलाई समस्या…