गुल्मी र अर्घाखाँचीमा नमुना अभ्यास- घरआँगनमै कृषि उपजको मूल्य तय, बजार सुनिश्चित
रुपन्देही । गुल्मी र अर्घाखाँचीका केही गाउँपालिकाले स्थानीय कृषि उपजको बजार सुनिश्चित गर्दै किसानकै घरआँगनमा मूल्य तोक्न थालेका छन् । जसले गर्दा किसानहरुले उत्पादित वस्तु बजार…