केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उनीहरूले वर्चस्व कायम गरेका हुन् ।
दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।