काठमाडौँमा यसै वर्षभित्र ‘आइटिपार्क’ बनाउने गरी काम भइरहेको छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटि पार्क’ स्थापना गर्ने बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क…