ओलीकाे कडा निर्देशन- नैतिकतामाथि प्रश्न उठेका र आर्थिक अपचलनमा मुछिएकालाई पार्टीमा कुनै ठाउँ छैन
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकतामाथि प्रश्न उठेर प्रमाणित भएका र आर्थिक अपचलन गरेकाहरूलाई पार्टीमा कुनै ठाउँ नहुने चेतावनी दिएका छन् । पोलिटब्युरो सदस्यहरूले नै पार्टीका…