ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा
टोकियो । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ…