उपभोक्ताबाट चारसय प्रतिशतसम्म बढी मूल्य असुल्दै औषधि उत्पादक र विक्रेता
काठमाडौं । हामीले कतिपय औषधिको मूल्य निकै चर्को तिरिरहेका हुन्छौं । कुनै पनि उत्पादनको लागत मूल्य र मुनाफा समेत जोडेर उपभोक्ता मूल्य निर्धारण गरिन्छ । तर औषधिको मूल्य निर्धारणमा सरकारले बेवास्ता गर्दा…