उद्योगीको आन्दोलन स्थगन, ग्यास अभाव नहुने – नेपाल समय :: Nepal Samaya

उद्योगीको आन्दोलन स्थगन, ग्यास अभाव नहुने - नेपाल समय :: Nepal Samaya

NepShoot Image

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो।

फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु