‘उत्सव र सहयोग’ नाराका साथ २४औं वार्षिकोत्सव मनाउँदै माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ असोज महिनालाई वार्षिकोत्सव अभियानको रूपमा लिइएको बैंकले…