इमेज सहकारी ठगी प्रकरण : पुर्पक्षमा थुनामा रहेका देवकुमारले एसपीकै अगाडि गरे भाषण- समाचार
बागलुङ — सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् । आइतबार उनले जिल्ला सरकारी…