आरजुले यसपालि दिल्लीमा पाइनन् आतिथ्यता, भारतीय नेतृत्वसँग भेट नपाएपछि ‘गडबड’को भय
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सोमबार साँझ भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कँदैछिन्। उनी अघिल्लो पटकको डिप्लोमेटिक रेटिङ ह्वात्तै घटाउँदै स्वदेश फर्किन लागेकी हुन्।