अर्थ मन्त्रालयले शर्तसहित डीडीसीमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने, संस्थानले किसानलाई भुक्तानी दिन सक्ने
काठमाण्डाै – अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी) मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आज भएको छलफलमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा…