काठमाडौं, असोज १९ : पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यास्विसले जितेको छ। कर्णाली सतप्रतिशत नतिजासहित लिग च्याम्पियन बनेको हो।
शनिबार त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।