हनि ट्रयापिङमा इन्सपेक्टरविरुद्ध समेत मुद्दा चलाउने तयारी
काठमाडौं । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर पैसा असुलेको घटनामा ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको मिलेमतो देखिएको छ । छानविन…