एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको छ : प्रचण्ड
<!—-
<!—-
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन्।