कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जीत
काठमाडौं– क्यानडामा जारी त्रिकोणात्मक टी–२० सीरीजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले उत्कृष्ट जीत हासिल गरेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला…