‘दशैँ यात्रा सुरु नहुँदै बिथोलियो,’ काठमाण्डू आउजाउ गर्ने मुख्य बाटो कहिलेबाट सामान्य होला?
गत सप्ताहान्तमा आएको वर्षाका कारण कम्तीमा पाँच दिन राजधानी जोडिने प्रमुख सडकहरू अवरुद्ध भएपछि “दशैँ यात्राको योजना सुरु नहुँदै बिथोलिएको” यातायात व्यवसायीहरूले बताएका छन्।