गत आर्थिक वर्षमा अख्तियारमा २६ हजारभन्दा बढी उजुरी, ७६.५९ प्रतिशत फर्छ्यौट
काठमाडौं, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको ३४औं वार्षिक प्रतिवेदन पेश गरेका छन् । आज (आइतबार) राष्ट्रपतिको कार्यालय,…