अछाम। यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। साँफेबगरबाट मंगलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं।को जीप अनियन्त्रित भई…
फोटो श्रोत र पुर्ण समाचार