प्रधानमन्त्रीविरुद्ध जथाभाबी लेख्ने रमेश रावत ५० हजार धरौटीमा रिहा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूलाई सामाजिक सञ्जाल फेसबुकमा जथाभाबी लेख्ने रमेश बहादुर रावत धरौटीमा थुनामुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले रावतलाई मङ्गलवार ५० हजार धरौटीमा…