अघिल्लो दिन सोमबार उछाल आएको शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ ।
६.९० अंकको वृद्धिसहित नेप्से परिसूचक २८३०.१६ बिन्दुमा कायम भएको छ ।
१०६ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १३३ कम्पनीका शेयर धनीले…
फोटो श्रोत र पुर्ण समाचार