काठमाडौँ– एक महिनामा झन्डै ४० करोडको सारी आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउनभरीमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँको ९ लाख २४ हजार ९५४ थान सारी (धोती सारी तथा…
फोटो श्रोत र पुर्ण समाचार