सर्वोच्चको फैसलाले काठमाडौं उपत्यकाका हजारौं परिवारको जग्गा ‘भुस’!

Setopati

NepShoot Image

काठमाडौं उपत्यकाका मुख्य नदी तथा खोला वरपरका थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने गरी सर्वोच्चले गरेको एउटा फैसलाले उपत्यकाभरि तरंग पैदा गरेको छ।

यसले हजारौं परिवारको घरजग्गा प्रभावित हुने देखिएको छ।

फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु