काठमाडौं– लगातार घटिरहेको शेयर बजार सोमबार भारी अंकले बढेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेको छ ।
आज नेप्से ४.७२ प्रतिशतले बढेर २८२३.२५…
फोटो श्रोत र पुर्ण समाचार