काठमाडौँ– दुग्ध विकास संस्थान (डीडीसी)ले अर्थ मन्त्रालयबाट ६० करोड रुपैयाँ ऋण पाउने भएको छ । अर्थ मन्त्रालयले विभिन्न सर्त राखेर डीडीसीलाई ऋण दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयबाट सर्तसहित सो रकम…
फोटो श्रोत र पुर्ण समाचार