अटो शोमा ४ हजारबढी सवारी बुकिङ : कुन कम्पनीको कति छ दाबी ?
काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो ।…