नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब, ५८ देशबाट आयो लगानी
१४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०७९/८० सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको…